Posts

अबको युग डिजिटल युग हो, त्यसैले online marketing का आधारभूत सिद्धान्त कुनै भरपर्दो mentor बाट जानेर समयको बहावसँगै बहन सकेको खण्डमा सन्तोषको सास फेर्न सकिन्छ।

सन् २०१९ मध्यतिरको तथ्यांक अनुसार फेसबुक प्रयोगकर्ताको आँकडा विश्वमा २.४ अर्ब नाघिसकेको छ। अनि नेपालमा करिब १ करोड जनसंख्या यो सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। फेसबुकमा समय व्यतित गर्नु प्रत्येक उमेरसमुहका व्यक्तिहरुको नित्यकर्म बनिसक्यो। सिक्काका दुईपाटा भएजस्तै यो वेबसाइटले मानब जीवनमा प्रत्यक्ष तथा परोक्ष असर पारिरिरहेको छ। अझ गहिरिएर केलाउने हो भने गुण अबगुण केलाई अंगिकार गर्ने कुरो प्रयोगकर्तामा भर पर्ने बिषय भयो। यसका दोषहरुलाई नियाल्ने हो भने यसका कारण : 👉️   व्यक्तिगत सम्बन्धमा दरार 👉️   उत्पादकत्वमा ह्रास 👉️   cyberbullying,hacking जस्ता cybercrimeमा तिब्रता 👉️   च्याटमा प्रयोग हुने spelling र grammar ले भाषामा विकृति 👉️   हिँड्दै,सवारी साधन चलाईरहेको अवस्थामा समेत यसमै तल्लिन रहँदा दुर्घटनाको शिकार 👉️   परिवार समाजसँग घुलमिल हुनमा कमी 👉️   Spam र scam बढ्दै 👉️ आफ्नो दायित्व अनि कर्तब्य बिर्सिएर फेसबुकमै अादी हुँदै आईरहेको देखिन्छ भने यसका गुणहरुलाई पनि कदापि बेवास्ता गर्न सकिन्न। 👉️ प्रबिधि बिशेषगरि फेसबुकले संसारलाई नै glo...

"online marketing"का लागि चाहिने निम्नतम याेग्यता:

"online marketing"का लागि चाहिने निम्नतम याेग्यता: 👉️  ल्यापटप 👉️  इन्टरनेट 👉️  इन्टरनेट साक्षरता (Internet literacy) 👉️ आफुलाई नविन प्रविधीसँग अपग्रेड गर्दै लैजान सक्ने सामर्थ्य तपाईँ: 👉️  गृहिणी हुनुहुन्छ र आफ्नो फुर्सदिलो समय आयमूलक क्षेत्रमा लगानी गर्न चाहानु हुन्छ। 👉️ जागिर गर्दै हुनुहुन्छ तर पनि आम्दानीका अतिरिक्त स्रोतको खोजीमा हुनुहुन्छ। 👉️ आफुलाई स्वतंत्र ढंगले अघि बढाउँदै आफ्ना कार्यहरु बिना कुनै हस्तक्षेप आफ्नै इच्छा अनुरुप आफुले चाहेको समयमा सम्पन्न गर्न चाहनुहुन्छ। 👉️ व्यापारमा आफ्नो सम्भावना खोजिरहनु भएको छ तर व्यापार कसरी सफल बनाउने त भन्ने त्रासले हच्किरहनु भएको छ। 👉️ पार्ट टाईम जबको खोजीमा हुनुहुन्छ र आफ्नो आर्थिक स्तरलाई थप मजबुत बनाउन चाहनुहुन्छ। 👉️ banker/hotelier/trekker/tour guide/marketer यी यावत व्यवसायसँग सम्बन्धित जोसुकै व्यक्तिले यो कामलाई आफ्नो जीवनस्तर उकास्न उपयोग गर्न सक्नुहुन्छ। 👉️ इन्टरनेट को दुनियाँप्रति प्रबल इच्छा राख्नुहुन्छ। यसैलाई कर्मथलो बनाउने चाहमा हुनुहुन्छ। तपाईँमा लगन, धैर्यता ,अध्ययनशिलता ,नया...