अबको युग डिजिटल युग हो, त्यसैले online marketing का आधारभूत सिद्धान्त कुनै भरपर्दो mentor बाट जानेर समयको बहावसँगै बहन सकेको खण्डमा सन्तोषको सास फेर्न सकिन्छ।
सन् २०१९ मध्यतिरको तथ्यांक अनुसार फेसबुक प्रयोगकर्ताको आँकडा विश्वमा २.४ अर्ब नाघिसकेको छ। अनि नेपालमा करिब १ करोड जनसंख्या यो सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। फेसबुकमा समय व्यतित गर्नु प्रत्येक उमेरसमुहका व्यक्तिहरुको नित्यकर्म बनिसक्यो।
सिक्काका दुईपाटा भएजस्तै यो वेबसाइटले मानब जीवनमा प्रत्यक्ष तथा परोक्ष असर पारिरिरहेको छ। अझ गहिरिएर केलाउने हो भने गुण अबगुण केलाई अंगिकार गर्ने कुरो प्रयोगकर्तामा भर पर्ने बिषय भयो।
यसका दोषहरुलाई नियाल्ने हो भने यसका कारण :
👉️ व्यक्तिगत सम्बन्धमा दरार
👉️ उत्पादकत्वमा ह्रास
👉️ cyberbullying,hacking जस्ता cybercrimeमा तिब्रता
👉️ च्याटमा प्रयोग हुने spelling र grammar ले भाषामा विकृति
👉️ हिँड्दै,सवारी साधन चलाईरहेको अवस्थामा समेत यसमै तल्लिन रहँदा दुर्घटनाको शिकार
👉️ परिवार समाजसँग घुलमिल हुनमा कमी
👉️ Spam र scam बढ्दै
👉️आफ्नो दायित्व अनि कर्तब्य बिर्सिएर फेसबुकमै अादी हुँदै आईरहेको देखिन्छ भने यसका गुणहरुलाई पनि कदापि बेवास्ता गर्न सकिन्न।

👉️प्रबिधि बिशेषगरि फेसबुकले संसारलाई नै global village बनाईदिएको छ। विश्वको जुनसुकै कुनामा भएको मानिस पनि एक click को दुरीमा छ। उसकाे हालखबर,वर्तमान अवस्था जान्नु चुट्की बजाउनु जत्तिकै सजिलो भईसक्यो।
👉️ यसमा हुने भिडियो,फोटो र आफ्नो मनमा लागेको कुरा पोख्न पाउने प्लेटफर्मका कारण सबैलाई नयाँ समाचार अपडेट स्वत: भईरहेको हुन्छ।
👉️ अपरिचित व्यक्ति हरु पनि तुरुन्तै साथी बन्न सक्छन् साथै विभिन्न देशको आर्थिक,भौगोलिक,सांस्कृतिक यावत् बिषयहरुको जानकारी हुन्छ। त्यसका बाबजुद :
👉️प्राबिधिक सीप आर्जन गर्न बरदान सिद्द
मनोरंजनका साथसाथै थकान भगाउने अनि स्फूर्ति जगाउने थलो
👉️Gamerका लागि उपयुक्त गन्तव्य हुदै आइरहेको छ,
👉️अन्त्यमा भुल्नै नहुने कुरा भनेको कुनै पनि ब्यापारिक संस्था,सामाजिक संगठन लगायतका अनगिन्ति समुहहरुको सेवा तथा बस्तुको बजारीकरण अथवा जानकारी दिनका निमित्त प्रयाेगमा अाउने सबैभन्दा भरपर्दो विकल्प भएको छ।

अब तपाईँ कुन श्रेणी (वर्ग)को प्रयोगकर्ता पर्नु भयो आफैंले आत्मालोचना गर्नुहोस्। अन्त्यमा म के भन्छु भने अबको युग डिजिटल युग हो, त्यसैले online marketing का आधारभूत सिद्धान्त कुनै भरपर्दो mentor बाट जानेर समयको बहावसँगै बहन सकेको खण्डमा सन्तोषको सास फेर्न सकिन्छ।online marketing कै कारण प्रत्येक वर्ष कैयौं रोजगारदाताको व्यापार प्रबर्धन गर्ने पहिलो रोजाई नै यहि बनेको छ। सोहिकरण निकट भबिष्यमा रोजगारका अवसरहरु साँगुरिदै जाने कुरामा दुईमत नहाेला।अत: स्वरोजगारी उत्तम विकल्प हुन सक्छ र online मार्केटिंग जान्नै पर्ने सीप।😊
Comments
Post a Comment