"online marketing"का लागि चाहिने निम्नतम याेग्यता:

👉️ ल्यापटप
👉️ इन्टरनेट
👉️ इन्टरनेट साक्षरता (Internet literacy)
👉️आफुलाई नविन प्रविधीसँग अपग्रेड गर्दै लैजान सक्ने सामर्थ्य

तपाईँ:
👉️ गृहिणी हुनुहुन्छ र आफ्नो फुर्सदिलो समय आयमूलक क्षेत्रमा लगानी गर्न चाहानु हुन्छ।
👉️जागिर गर्दै हुनुहुन्छ तर पनि आम्दानीका अतिरिक्त स्रोतको खोजीमा हुनुहुन्छ।
👉️आफुलाई स्वतंत्र ढंगले अघि बढाउँदै आफ्ना कार्यहरु बिना कुनै हस्तक्षेप आफ्नै इच्छा अनुरुप आफुले चाहेको समयमा सम्पन्न गर्न चाहनुहुन्छ।
👉️व्यापारमा आफ्नो सम्भावना खोजिरहनु भएको छ तर व्यापार कसरी सफल बनाउने त भन्ने त्रासले हच्किरहनु भएको छ।
👉️पार्ट टाईम जबको खोजीमा हुनुहुन्छ र आफ्नो आर्थिक स्तरलाई थप मजबुत बनाउन चाहनुहुन्छ।
👉️banker/hotelier/trekker/tour guide/marketer यी यावत व्यवसायसँग सम्बन्धित जोसुकै व्यक्तिले यो कामलाई आफ्नो जीवनस्तर उकास्न उपयोग गर्न सक्नुहुन्छ।
👉️इन्टरनेट को दुनियाँप्रति प्रबल इच्छा राख्नुहुन्छ। यसैलाई कर्मथलो बनाउने चाहमा हुनुहुन्छ।

तपाईँमा लगन, धैर्यता ,अध्ययनशिलता ,नयाँ प्रबिधि आत्मसाथ गर्न सक्ने क्षमता,काम प्रतिको निष्ठा ,निरन्तरता हुनुपर्यो
Comments
Post a Comment